०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेमा फरार अपराधी पक्राउ गर्न सफल एसपी राना

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ प्रहरी प्रमुख एसपी ओम बहादुर राना आएदेखि अहिले बाँकेको स्वरुप फेरिएको छ । छोटो समयमा एसपी रानाले बाँकेमा भएका धेरै गलत कामलाई रोक लगाउन सफल भएका छन् ।
एसपी रानाले २०६२ सालदेखि फरार भएका अपराधीको खोजी हाल गरिरहेका छन् । यसका साथै उनले बाँकेमा हुने गरेका गिट्टी, क्रसर, अबैध भन्सार असुली, गोरु तस्करी अपराधलाई कम गरेका छन् । एसपी राना आउनुभन्दा अगाडी बाँकेमा धेरैले राम्रो काम गर्ने भाषण मात्र दिएर गएका थिए । तर भने बमोजिम काम कसैबाट हुन सकेको थियो । एसपी राना कम बोल्छन्, तर काम पक्का गर्छन् । एउटा एसपी हुनुको कर्तव्य उनले राम्रोसँग निभाइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!