०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

रोगको डरले नेपाल आए भोक मेटाउन भारत जादै नेपालीहरु

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

महेन्द्र सिंह
बाँके कोरोना संक्रमणका कारण घर फर्किएका नेपालीहरु तीन महिना नबित्दै रोजगारीका लागि फेरि भारत जान थालेका छन् । यसअघि नेपाली नागरिकताको प्रमाणपत्र देखाएर स्वदेश फर्किएका उनीहरु अहिले भारतीय आधार कार्ड देखाएर विभिन्न नाकाबाट भारत जाने क्रम बढेको हो । कोरोना महामारी उत्कर्षमा पुगिरहेका बेला विभिन्न नाकामा रोजगारीका लागि भारत जाने नेपालीको लर्को बढ्न थालेको हो । तीन महिनाअघि हप्तौंसम्म हिँडेर भारतका विभिन्न शहरबाट घर आएका उनीहरु यतिबेला रोजगारीकै लागि फर्किन बाध्य छन् ।
मजदुरी गरेर परिवार पाल्ने आधारहरु नभए पछि आफुहरु पुनः जोखिम मोलेर भारत मै फर्कन बाध्य भएको नागरिकहरु बताउछन् । भारतमा बढ्दै गरेको कोरोना संक्रमणले त्रसित बनाए पनि नगइ नहुने बाध्यता रहेको उनिहरुको भनाई छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!