१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

कोरोनाको बेलामा पनि दिनरात नभनेर कर्मचारीहरु खटे बन अधिकृत:कार्की

Logo
प्रकाशित बिहिबार, आश्विन ०१, २०७७

सागर थापा कपिलवस्तु बिगतका दिनहरु भन्दा पनि अहिलेका केही वर्षका जस्तो पुरातनवादी र भ्रमित नजरले अब बन व्यवस्थापनलाई मूल्यांकन नगर्न जिल्ला बन कार्यालय कपिलवस्तु चन्द्रौटाका डिभिजनल बन अधिकृत दुर्गा बहादुर कार्कीको अनुरोध ।त्यति बेलाकाे तुलनामा हालका वर्षहरुमा बनमा हुने अनाधिकृत चाेरि पैठारीमा निकै राेकथाम भएकै हुनाले तराई पहाड देशैभर जताततै बनक्षेत्र बढेर हराभरा मात्रै भएको छैन, बन क्षेत्रहरुबाट देशको राजश्वमा उल्लेख्य बृध्दि भएकोमा पनि बन अधिकृत कार्कीले खुशी हुन आम उपभोक्ताहरुलाई आग्रह गरेका छन् । काेभिड १९ काे महामारीको बेलामा पनि दिनरात नभनेर बनका कर्मचारीहरुलाई त कोरोना लाग्दैन,भन्ने महान बिचार र अदम्य साहस बोकेर अहोरात्र बनको सुरक्षामा खटिएका बनकर्मिहरुलाई सोही प्रकारको उच्च सम्मानको दृष्टिकोणले हेरिदिन एबिसी संचार मार्फत अाम नागरिकहरु सबैमा विनम्र अनुरोध समेत गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख उपस्थितिमा बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेलद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा तत्काल मल आपूर्ति सुनिश्चित गर्न माग गर्दै आन्दोलनको चेतावनीसमेत […]

पर्सा । नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ। यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन, यो राजनीतिक इच्छाशक्ति, नीति निर्माणमा […]

  काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, २०५० साल फागुन मा तत्कालीन स्याङ्जा जिल्लाको रत्नपुर गा।वि।स।–२, धुर्कोट (हाल चापाकोट नगरपालिका–२) मा आयोजित विवाह समारोहका क्रममा स्थानीय ६० वर्षीय हस्ते विकमाथि कुटपिट भएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। सो घटनामा संलग्न रहेका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई सर्वोच्च […]

error: Content is protected !!