०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

राष्ट्रपतिद्वारा SP गणेश चंन्दलाई प्रबल जनसेवाबाट चतुर्थ सम्मानीत

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

सागर थापा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्द सम्मानित हुनु भएको छ । संविधान दिवशको उपलक्ष्यमा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री (चतुर्थ) बाट चन्द सम्मानीत हुनु भएको छ । दाङ आएर कार्यभार सम्हालेको छोटाे समयमा सो पुरस्कारबाट सम्मानीत हुनु भएको छ । एसपी चन्दले दाङको प्रहरी प्रमुख भएर आएदेखि करिब ३ महिनामा फरार अपराधी चोरी डकैती बलात्कार हत्या अपहरण लगाएत धेरै जगन्री ठुलो अपराधहरु नियन्त्रण गर्न सफल भएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!