१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

नेपाल विद्यार्थीसंघ रुकुमको सहसचिबमा ओली मनोनीत

Logo
प्रकाशित सोमबार, आश्विन ०५, २०७७

मनोज डाँगी
रुकुमपश्चिम जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमको अध्यक्षमा नेपाल विद्यार्थी संघ रुकुमका सहसचिव नबराज अाेलीलाई मनाेनित गरिएको छ । जि पि कोइराला समाजवादप्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा गिरिजाप्रसाद कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको बारेमा र नेपाली जन समुदायहरुलाइ समुन्नत बाटोमा लैजानका निमित्त गठन भएको जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमकाे अध्यक्षमा अाेलीलाई जिम्मेवारी दिईएको हो ।यस्तै नवविर्वाचित अध्यक्ष अाेलीले अबका दिनहरुमा सबैकाे सहयोगमा अध्ययन केन्द्रले आफुलाई दिएको जिम्मेवारीको पूर्ण रुपमा पालन गरि संस्थालाई अगाडि बढाउन लागी पर्ने बताएका छत । जि पि कोइरालाको विचारलाई सम्प्रेशण गर्नका लागी नेपालका सबै जिल्लामा मञ्चको विस्तार गरिदै छ । यस जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमको अध्यक्षको जिम्मेवारी जि पि कोइराला अध्ययनका केन्द्रिय अध्यक्ष राम प्रसाद अधिकारिले जिम्मेवारिले दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!