०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

दाङमा निषेधाज्ञा हट्यो प्रमुख जिल्ला अधिकारी: रिजाल

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म लगाउदै आएको (निषेधाज्ञा) हटाईएको छ । एबिसी संचारसंग कुरा गर्दै दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले अबका दिनमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउदै नेपाल सरकारले लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधानहरु पनि चल्न दिए पछी । जिल्लामा पनि ति सवारी साधानमा सिट बाहेक यात्रु राख्ने पाईने छैन ।
कुल सिट क्षमताको ५० प्रतिशत अर्थत आधा मात्रै सवारी बस्ने मिल्नेछ । यातायात ब्यवसायिहरुले तोकिएको भाडादरमा भने ५० प्रतिशतसम्म थप शुल्क लिन पाउनेछन । गाडीमा (मास्क) (पन्जा) (सेनिटाइजर) अनिवार्य राखिएको हुनुपर्छ ।
यसैगरी विभिन्न संघ-सस्था कार्यालयहरु पनि संञ्चालन हुने भएका छन । विद्यालय, धार्मिक तथा सामाजिक स्थल, सिनेमा हल, शैलुन, सभा, गोष्टि, खेलकुद, परिक्षा लगायतका भीड हुने क्षेत्रहरु भने अझै पनि सञ्चालन गर्न पाईने छैन । अबस्था हेरेर पछी संचालन गर्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!