२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

नेपाली सेनाका २७ सहायकरथी र ३ महासेनानीको सरुवा

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

ABC Sanchar काठमाडौं सैनिक मुख्यालयले बिहीबार नेपाली सेनाका २७ जना सहायकरथी र ३ जना महासेनानीको सरुवा गरेको छ ।
नयाँ सरुवाअनुसार मुख्यालयले सहायकरथी पदमबहादुर सिंहलाई सैनिक सचिवको जिम्मेवारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कृषि मन्त्री पन्थीको दाङमा कृषिमा पत्रकारिता सक्रिय पत्रकारहरू संग अन्तरक्रिया सम्पन्न दाङ । लमही लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सरकारले कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएको बताउनुभएकाे छ ।  लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजना तथा सञ्चारिका समूह लुम्बिनी प्रदेशको सहकार्यमा आज साेमबार दाङ-देउखुरीकाे लमहीमा आयाेजित […]

  रसुवा । २०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल गएराति आएको बाढीले बगाएसँगै दुई देशबीचको सडक सञ्जाल टुटेको हो। २०७७ सालमा आएको बाढीले उक्त पुलमा क्षति गरेपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको थियो। चीनबाट बग्ने लेन्दी खोलामा बाढीले बर्खाको बेलामा क्षति गर्ने गरेको छ। जसको कारण दुई देशबीचको सडक सञ्जाल टुट्ने गरेको छ। उक्त पुल […]

चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता खोजी कार्य जारी रसुवा । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् । एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् । यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको […]

error: Content is protected !!