१३ साउन २०८२, मंगलबार
29-07-2025 , Tue
×

बाँके प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन १४, २०७७

महेन्द्र सिंह बाँके                                           नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलासपुरबाट नेपालगञ्ज–४, बसपार्कका मोहम्मद जुनेड हलुवाई र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ की सपना पुनको साथबाट ब्राउनसुगर बरामद गरेको हो ।
उनीहरुले ६ वटा पुडिया बनाएर ब्राउनसुगर राखेका थिए । लागु औषध नियन्त्रण ब्यूरो र जिप्रकाको टोलीले उनीहरुलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाँदै थिए । तर, दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा भएको छ। मंगलबार कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ […]

आचारसंहिताका आधारमा जतिसुकै शक्तिशाली मिडियालाई पनि कारबाहीको दायरामा ल्याउन सक्ने व्यवस्थासहितको काउन्सिल चाहिएको हो संसद्मा मिडिया काउन्सिल विधेयक विचाराधीन छ । मन्त्रालयले बनाएको र राष्ट्रिय सभाले पारितसमेत गरिसके विधेयक प्रतिनिधि सभामा पुगेको छ । अहिले त्यो विधेयकमाथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समतिले छलफल भइरहेको छ । विधेयकको मस्यौदा हेर्दा निकै नै आपत्तिजनक […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ९ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना, प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह […]

error: Content is protected !!