१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

वडा प्रहरी लमही प्रमुख पौडेललाई स्वागत थपलियालाई बिदाई

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

सागर थापा                                                            दाङ भर्खरै सरुवा भएर आउनु भएका काठमाडौं प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो देखि राजन पौडेललाई वडा प्रहरी कार्यालय लमहीमा स्वागत गरिएको छ । वडा प्रहरी कार्यालयमा चौध महिना बसेर काठमाडौं सरुवा हुनुभएका प्रमुख प्रहरी निरिक्षक प्रज्वल थपलियालाई शुक्रबार विदाइ गरिएको छ ।
एक कार्यक्रमको विच प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो काठमाडौ देखि सरूवा भई आउनु भएको पौडेललाई वडा प्रहरी कार्यालय लमहीमा स्वागत गरिएको छ । वडा प्रहरी कार्यालयमा चौध महिना बसेर काठमाडौं सरुवा हुनु भएका प्रमुख प्रहरी निरीक्षक थपलियालाई विदाइ गरिएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन पौडेलले देउखुरी क्षेत्र भित्र हुने विभिन्न अपराधका घटनाहरु चोरीडकैटी सिमा विवाद, लगायत विभिन्न अन्य घटनाहरु यसक्षेत्रमा हुन नदिने प्रतिवद्धता जनाउदै । लमहीलाई कसरी हुन्छ, शान्त नगर बनाउने अभियानमा खट्ने । यदी कहि कतै केही घटना भएमा अफिसको ९८५७८४१५५५ नम्बरमा खबर गरिदिनुहुन आग्रह गर्दछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

दाङ । लसीपुर ७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर हिजो आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा […]

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

error: Content is protected !!