०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

जन्म दिनमा कुसारी परिवारबाट दृष्टिविहिनलाई खाद्यान सहयोग

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

सागर थापा
दाङ तुलसीपुर अस्थायी ट्राफिक प्रहरी पोष्ट गोठी खोलामा कार्यरत ट्राफिक प्रहरी प्रमुख हवलदार टेक बहादुर कुसारीले दृष्टि विहिन परिवारलाई खाद्यान सहयोग गर्नुभएको छ ।
राप्ती सोनारी गाउँपालिका निवासी टेक बहादुर कुसारी र श्रीमति खिना कुमारी कुसारीले छोरी सुप्रीया कुसारीको जन्मोत्सवमा तुलसीपुर ३ खमारी निवासी चन्द्रबहादुर वलीका (दृष्टिविहिन) परिवारलाई अत्यावश्यक चाहिने चामल दाल सावुन सर्फ सेम्फु तेल सोयाविन लगाएतका दिनहो चाहिने खाद्यानहरु दृष्टिविहिन परिवारलाई सहयोग गरेका छन । छोरीको जन्म दिनमा गरिब परिवारलाई राहत सहयोग गरेको ट्राफिक प्रमुख हवलदार कुसारीले एबिसी संचारलाई बताए । जन्म दिनमा हुने खर्च कटायर सानो भएपनि दृष्टि विहिन परिवारलाई ३ महिना सम्म पुग्ने सहयोग गरेका छ्न। छोरीको जन्म दिनमा कुसारीले भने ट्राफिक प्रमुख प्रहरी हवलदार कुसारीले चन्द बहादुरको घरमा शुक्रवार पुगेर खाद्यान हस्तान्तरण गरेका हुन । कुसारी परिवारलाई चन्द बहादुरले धन्यवाद दिदै छोरीको जन्मदिन दृष्टिविहिन परिवारसंग मनाएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!