१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

ईलाका प्रहरी कार्यालय बाबियाचौरद्रारा बालबिबाह सम्बन्धि जनचेतनामूलक कार्यक्रम

Logo
प्रकाशित शुक्रबार, आश्विन १६, २०७७

मनोज डाँगी
नगरौ बाल बिबाहका कुरा,पुगेको छैन २० बर्ष उमेर पुरा” भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाल बिवाह न्युनिकरण सम्बन्धि जनचेतना अभिबृदी गर्ने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले घर दैलो कार्यक्रम सुभारम्भ गरेको छ!शुभारम्भको पहिलो दिन आज मिति २०७७/०६/१६ गते पन्चपुरी नगरपालिका वडा न ५ र ६ का गाउँ बस्तिमा घर दैलो कार्यक्रम सप्पन्न गरेको छ। ईलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी सहायक निरीक्षक हरिष साउद र राजेश के.सी, त्यसै गरि पन्चपुरी नगरपालिका नगर कार्य समिती सदस्य रुक्मी देवकोटा ,सोही नगरपालिका वडा न ६ का वडा अध्यक्ष खडग बहादुर थापा,आवाज सस्था बाबियाचौरका प्रमुख तेज बहादुर रोकाय र समूह प्रा.वि.बाबियाचौरका प्रधानाध्यापक प्रेम बिष्ट समेत को उपस्थितिमा घर दैलो कार्यक्रम अन्तर्गत पहिलो दिन वडा न ५ र ६ का बस्तीमा कार्यक्रम जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख राम सिंह बिष्टका अनुसार
यस घर दैलो अभियान बाट शान्तिपुर्ण र अपराध रहित समाज निर्माणमा टेवा पुग्ने,जनस्तरमा जनचेतनाको बिकासका साथै आम नागरीकको भावना र समस्या घर दैलोमा गई नजिक बाट उनिहरुका गुनासो बुझी आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन सक्ने बिश्वास लिएको बताउछ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथलीको बागमती किनारमा वर्षौंदेखि रहेका टिन-त्रिपालका घरहरू अहिले खाली छन्। २०८२ वैशाखमा सरकारले दिएको २ दिने सूचनापछि सुरक्षाकर्मीको उपस्थितिमा बस्ती खाली गरिएको हो। *के भयो खाली गरेपछि:* 1. *बस्तीको अवस्था*: साँघुरा गल्ली, नीलो त्रिपालका छाप्रा र भिडभाड अब हटेको छ। ठाउँ अहिले खुला छ, तर अधिकांश संरचना भत्काइएको छ । 2. *कसलाई हटाइयो […]

बाँके । सामुदायिक प्रहरी सेवा केन्द्र, ई.प्र.का. कोहलपुरमा कार्यरत *प्रहरी निरीक्षक सानु श्रेष्ठ* र सामुदायिक प्रहरी सेवा केन्द्रका शाखा प्रमुख *प्रहरी निरीक्षक ज्ञानु माया थनेत* लाई स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रमको आयोजना सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका *अध्यक्ष दीपेन्द्र कुमार जोशी*ले गरेका हुन्। कार्यक्रमले प्रहरी र समुदायबीचको समन्वय, सहकार्य र विश्वास […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

error: Content is protected !!