०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोख्रेललाई लक्षित गरी ढुङ्गा प्रहार

Logo
प्रकाशित सोमबार, आश्विन १९, २०७७

ABC Sanchar
रुपन्देही प्रदेश ५ का मुख्यमन्त्रीलाई लक्षितगरी ढुङ्गा प्रहार भएको छ । मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी लक्षित गरी आइतबार साँझ सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–११ मिलनचोकमा केही व्यक्तिले ढुङ्गाा प्रहार गरेको एक प्रतक्ष्यदर्शीले बताएका छन् ।
ढुङ्गा कसले किन प्रहार गरे भन्नेपनि यकिन नभएपनि प्रदेश राजधानी प्रस्तावको विषयमा विरोध र आन्दोलन चर्किरहेको बेला सो को प्रतिशोध हुन सक्ने आंकलन गरिएको छ । मुख्यमन्त्री काठमाण्डौंबाट आजै फर्केको अवस्था रहेको उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले ग्लोबल आवाजलाई बताए ।
उनी काठमाण्डौंबाट हवाइ जहाजमार्फत भैरहवा हुँदै भैरहवाबाट गाडीमा बुटवल निवासमा आउँदै थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!