०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

झापामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

विवेक गाहा झापा कमल गाउँपालिका वडा नं २ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका थिए भने उनी अबको 1 महिना अगाडि मात्र वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए उनले सामान्य घराएसी विवाद आकर्षित भएर घरमै राखेको खुकुरी निकालेर घाटीमा प्रहार गर्दा २४ वर्षीय रिता थापा को घटनास्थलमै मृत्यु भएको थियो शनिबार पौने ५ बजे भएको उक्त घटनामा संलग्न थापालाई प्रहरी चौकी तोपगाछी ले घटनास्थलबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लिएर आएको थियो भने घटना अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको छ भनिएको आज को जाहिरी बाट रहस्यमै बन्दै गएको छ घटना माइती पक्षले दाइजोको निहुँमा हत्या गरिएको र दोषीलाई कडा भन्दा कडा सजाएको माग गरी गरी आफूहरुलाई न्याय दिलाइदिन अनुरोध गरेका छन् इलाका प्रहरी कार्यालय दमकमा जाहिरी दर्ता गराएका छन् भने घर पक्ष बाट मृतक रीताको विवाह दर्ता नागरिकता अहिले सम्म नगराइदिएको र पटकपटक विवाह दर्ता नागरिता गराउन माग गर्दा पनि घर पक्षले कुनै चासो नदेखाएको माइती पक्षको भनाइरहेको छ भने मृत रिता थापा को दुई बर्षको छोरी पनि रहेको जनाकारी दिएका छन् घर पक्षले छोरीको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने माइती पक्षले बताएका छन् दाइजोको कारण नै हत्या भएको स्थानीयको भनाइ रहेको र मृतकका ससुराले भने यसमा छोराको मात्र संलग्न नभएको र पाँचजना पनि यसमा संलग्न भएको ईलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गरेका छन् योभन्दा पहिला पनि झगडा हुनेगर्थ्यो झगडा सुल्झाउन स्थानीयवासी बुद्धिजीवी लगायत बैठक बसी छलफल गरेको र यो छलफल गराइरहँदा पनि कुनै समस्याको हल हुननसकेको स्थानीयको भनाई रहेको छ भने मृत रिता थापाको सब लाई पोस्ट माटन को लागि दमक अस्पताल राखिएको पनि माइती पक्षले जानकारी दिएका छन् उक्त घटनामा संलग्न थापालाई जिल्ला अदालत चन्द्रगढी पठाइसकिएको ईलाका प्रहरी कार्यालय दमक का डीएसपी विजयराज पण्डितले बताउनुभयो अन्य यस घटनामा संलग्न लाईपनि कानुनी दायरामा लिई सजाय दिलाउने विजयराज पण्डितले जानाकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!