०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

राष्ट्रिय जनमोर्चा दाङमा पार्टी प्रवेश गर्नेहरु निरन्तर बढदै

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७

सागर थापा दाङ                                               लमहीको वडा नम्बर साथ र आठमा पार्टी प्रवेश कार्यक्रम आयोजक समिति गठन भएको छ । वडा नम्बर साथको आयोजक समितिको
सयोजक जगतराम चौधरी सदस्यमा रामकुमार चौधरी राजाराम चौधरी जनकलाल चौधरी निसा चौधरी निरज चौधरी र अनिल चौधरी रहनु भएको छ । यसै गरि आठको सयोजक वसन्त घर्ती सदस्यहरुमा आनन्द भण्डारी, दोर्न बहादुर तामाङ , करन बिक, भुपेन्द्र बिक, आशिष् चौधरी, सुरेश पुन मगर , सन्तोष बुढा मगर र तिलक के सि रहनु भएको छ । दुबै समिती निर्माणको क्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!