पर्सा । वीरगन्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेकी एक भारतीय महिलालाई २ केजी अफिमसहित भारतीय प्रहरीले मितेरी पुलबाट पक्राउ गरेको छ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट अफिम बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भइरहेको छ।