२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

दाङ भालुवाङ्ग क्षेत्रका क्रियाशील पत्रकारहरुलाई डायरी प्रदान

Logo
प्रकाशित शुक्रबार, आश्विन ३०, २०७७

बिदुर एमसी
दाङ भालुवाङ्ग काठमाडौं निक साइमन्स ईन्स्टिच्युटकाे तर्फबाट भालुवाङ्ग निवासी डाक्टर कासिम शाहले भालुवाङ्ग क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई डायरी प्रदान गरिएको छ ।
बिहीबार भालुवाङ्ग पुरानो बजारस्थित युवा पत्रकार एवम् युवा व्यवसायी जमिर शाहकाे घरमा साे डायरी प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश ५ तथा लुम्बिनी प्रदेशका पार्षद महेश चन्द्र रिजालको अध्यक्षमा भएको कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले अाअाफ्नाे धारणा राखेका थिए । भने पत्रकार जमिर शाहले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]