१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

बाँके प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेयो

Logo
प्रकाशित आइतबार, कार्तिक ०२, २०७७

महेन्द्र सिंह  बाँके                                                 नजिकै रहेको दशै तिहारलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जमा चाडपर्वलाई लक्षित गरेर प्रहरीले ‘डग स्कडिङ्गको सुरुवात गरेको छ । नेपाल प्रहरीको दुईवटा कुकुरको प्रयोग गरेर बाँके प्रहरीले नेपाल भारत सिमानाका जमुनाहाबाट आइतबार देखि ‘डग स्कडिङ्ग’को सुरुवात गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]