२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

दाङको दंगीशरणमा बस दुर्घटना ६ जना घाईते

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

तेज वली
तुल्सीपुर दंगीशरण गाउँपालिका वडा न। ५ को मिरौलीमा बस दुर्घटना भएको छ । बस सोमबारबिहान सवा दश बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय हेकुलीले जनाएको छ ।
दंगीशरणको बैबाङ्गबाट तुलसीपुर तर्फ आउदै गरेको ना ४ ख ७८४८ न. को बस अनियन्त्रीत हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ जना घाईते भएका छन् ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । घाईतेहरुको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]