०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

भारतमा कोरोनाको संख्या ७६ लाख ४९ हजार नाघ्यो

Logo
प्रकाशित बुधबार, कार्तिक ०५, २०७७

ABC Sanchar
भारतमा एकैदिन ५४ हजार ४ सय २२ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख ४९ हजार १ सय ५८ पुगेको छ । त्यस्तै गरी भारतमा एकैदिन कोरोना संक्रमणको कारण ७ सय १४ जनाले ज्यान गुमाएका छन् । यसरी भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ लाख १५ हजार ९ सय ५० पुगेको छ । त्यसैगरी संक्रमित ६७ लाख ९२ हजार ५ सय ५० जना उपचारपछि निको भएका छन् भने ७ लाख ४० हजार ६ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले […]

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

error: Content is protected !!