०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

बाँकेमा सशस्त्र प्रहरीको विओपी पोष्ट स्थापना लोभ लालचमा नपरी सेवा गर्न DIG प्रधानको निर्देशन

Logo
प्रकाशित बिहिबार, कार्तिक ०६, २०७७

(ABC क्राईमबिट)
प्रदेश नम्बर ५. सशस्त्र प्रही बल नेपाल नं. ५ विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआइजी किशोर प्रधानले समय सापेक्ष बनेर सेवा प्रवाह गर्न निर्देशन दिनभएको छ । नेपालगन्ज जमुनाह भन्सारमा विओपीको पोष्ट समुदघाटन समारोहलाई सम्वोधन गर्दै महानिरीक्षक प्रधानले कोभिड नियन्त्रण र रोकथामका सवालमा प्रभावकारी काम गर्न निर्देशन समेत दिनुभयो । उहाँले भन्नुभयो सीमानाकामा अहोरात्र खटिएर अनुशासनपूर्वक आफ्नो डिउटी निर्वाह गर्दै आउनुभएको छ म निकै हर्षित छु, यसलाई अझै प्रभावकारी गराउन आग्रह गर्दछु ।
उहाँले कुनै लोभ लालचमा नपरी सेवा गर्न सुझाव दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुना स्थापना भएसँगै भारतबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले […]

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

error: Content is protected !!