०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

स्वास्थ्यसम्बन्धी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छलफल

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

बिबेक गाहा   झापा                                                धरान अहिले विश्वमा कोविड 19 फैलिरहेको यानेकी कोरोना भाइरसको कारणबाट अक्रान्त रहेको जनताहरूबीच फैलिरहेको छ यसैबीच स्वास्थ्यसम्बन्धी आज छलफल भएको छ कोरोना भाइरस दिनप्रतिदिन बढ्दै गहिरहेको र यसबाट बच्ने कसरी सुरक्षित कसरी रहने र संक्रमितलाई कसरी उपचार गर्ने भनेर आज छलफल भएको छ जननिर्वाचित नेतृत्वको हिसाबले माननीय जयकुमार राई माननीय उमीता बराईली र प्रदेश नम्बर १ का सभामुख प्रदिप भण्डारी यसैगरी प्रदेश नं १ ख का निर्वाचित सदस्य भीम प्रसाद आचार्य लगायत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपकुलपति तथा अन्य जिम्मेवारी ब्यक्तित्व हरुसित स्वास्थ्यसम्बन्धी छलफल गर्नुभएको छ कोभिड बेडहरु मा अक्सिजन भेल्टीलेटर व्यवस्था गरी कोरोना संक्रमितको राम्रोसँग उपचार गर्नुका साथै राम्रोसँग हेरचार गर्ने र कुनैपनि दुःखकष्ट संक्रमितलाई नगराउने माननीय जयकुमार राईले जनाकारी गराउनु भएको छ कोरोना संक्रमितलाई कुनैपनि हालतमा व्यवस्थित मिलाई संचालन गर्ने र १५ दिनभित्रमा सम्पूर्णको कोभिड बेडहरु मा अक्सिजन र भेन्टीलेटर व्यवस्था हुने र व्यवस्था मिलाएर राख्नुपर्ने गरि आज विभिन्न धरानका जनप्रतिनिधि लगायत माननीय जयकुमार राई माननीय उमिता बराइली लगायत प्रदेश नं १ का सभामुख प्रदीप भण्डारी लगायत मान्य ज्यूहरु को हो उपस्थित रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!