०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

चाडपर्बको नाममा हुने बिकृतिको अन्त्य हुनु पर्ने अध्यक्ष : आचार्य

Logo
प्रकाशित शनिबार, कार्तिक ०८, २०७७

सागर थापा                                                          राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउपालिका वडा नम्बर ४ को आयोजनामा भएको चाडपर्व मिलन तथा सुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले चाडपर्बको नाममा हुने किकृती , बिसङगति र तडक भडकको अन्त्य गर्नु पर्ने कुरामा जोड दिनु भयो । उक्त कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष राम बहादुर घर्ती, अखिल नेपाल युबक संघ घोराही नगर उपाध्यक्ष सुमन घर्ती , बङगलाचुली गाउपालिका अध्यक्ष भिम बहादुर थापा, कोषाध्यक्ष भिमनिधी तिबारी, सह सचिब हुकुम तिबारी, राष्ट्रिय जनमोर्चा चार नम्बर वडा सचिब मिनराज पौडेल , वडा नम्बर तीन प्रतिनिधि हुकुम राना, अखिल नेपाल युबक संघ चार नम्बर उपाध्यक्ष राम बहादुर घर्ती, सचिब कमल घर्ती लगायतले मन्तब्य राख्नु भएको थियोे । चार नम्बर वडा अध्यक्ष सुर्य बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रम संचालन अखिल नेपाल युबक संघ बङगलाचुली गाउपालिका सचिब यम बहादुर घर्तीले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!