१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

बिराटनगरको जोगवनी नाका आईतबार देखि खुल्ला

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

बिबेक गाहा  झापा                                 बिराटनगर कोरोना भाइरस बाट महामारी को कारण कारण २०७७ चैत्र १० गते बाट सिल गरिएको नेपाल-भारत जोगबनी सिमानाका भारतीय पक्षले खुला गरेको छ भने कोभिड 19यानकी कोरोना भाइरस संक्रमण नफैलियोस् भनी सात महिनाअघि नेपाल-भारत दुबै पक्षले मिलेर सिल गरेको बिराटनगर जोगवनी नाका आज बाट भारतले खुलाएको छ विराटनगर जोगवनी नाका कस्टम बाट आएका सुप्रिटेन्डेन्ट तथा त्यहाँका केही स्थानीयहरूको रोबहरमा नाका खुलाइएको जनाएको छ बिराटनगरले योसँगै विराटनगरको जोगवनी नाका खुल्ला गरेको भारत ले कोरोना भाइरस फैलिदैन भन्न सकिदैन पटकपटक सरकारले नाकाबन्द बन्दी गर्दै आएपनि भारतले भने नाका खुल्ला गरेको छ यो सँगै पूर्वका सबै नाका खुलाउँछ भने कोरोना भाइरस को संक्रमण नबढ्ला भन्न सकिदैन विराटनगरको जोगवनी नाका, गौरीगञ्ज नाका, इलामको पशुपतिनगर नाका ,र पूर्वको सबैभन्दा ठूलो नाका मानिने काकडभिट्टा रहेको छ योसँगै भारतले आफूखुसी सबै नाका खुलाउहुँदा भारतबाट आएका व्यक्तिबाट कोरोना भाइरस संक्रमण नहोला भन्न सकिँदैन प्रदेश नं १ सरकारले पनि यसमा ध्यानाकर्षण जाओस् आफु पनि बचाउ अरुलाई पनि बचाउ समय मैं सुरक्षित बनौं।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!