१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

ताप्लेजङ्गमा आगलागी हुँदा ४० लाख बराबरको क्षति

Logo
प्रकाशित मंगलबार, कार्तिक ११, २०७७

बिबेक गाहा                                                     ताप्लेजुङ्ग फुङ्लिङ नगरपालिका ९ मा हङ्देवमा रहेको सभा सदस्य सज्यपाल मादेनको घर मा आज दिउँसो १ बजे आगोलागी भएको छ अगालगी बाट नगद१लाख ५०हजार र १ तोला सुन अन्नबाली लत्ताकपडा संविधानसभाको मेडल फर्निचर र अलैँची गरेर करिब ३९लाख ६५हजार को क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ग नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताउनुभएको छ भने आगलागीबाट अन्य मानवीय र क्षती नभएको उहाँले बताउनुभएको छ ढुङ्गाको माटोले बनेको घर तिनतलेविद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ आगलागी १ बजेबाट सुरु भएको आगलागी नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेना र स्थानीयको ओभरमा आगो करिब १ घण्टाको समयमा पूर्ण नियन्त्रणमा लिएको ताप्लेजुङ प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]