०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

बिरगंज प्रहरीले भंसार छली ल्याउदै गरेको लाखौं मुल्यको लत्ताकपडा तथा जुत्ता चप्पल पक्राउ

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

ABC क्राईमबिट
बिरगंज तस्करहरुले लत्ताकपडा लगायतका मालवस्तु भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ लिई आउदैछ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा अं.७ बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं.१६ स्थित पुग्दा सुचना अनुसारको ४ जना पुरुष ब्यक्तिहरुले ना.१ ह १-०१६३ ना.२ ह ६६५९ नम्बरको अटोमा जुत्ता चप्पल तथा लताकपडा लगायतका मालबस्तुहरु लोड गरी लिई आईरहेको अवस्थामा प्रहरी टोलीलाई देख्ना उक्त नम्बरको अटो तथा सो मा लोड रहेको मालबस्तुहरु सोही स्थानमा छाडी भागी फरार भएकोले उल्लेखित अटो थान २ जुत्ता चप्पल तथा लत्ता कपडा समेत गरि अं. रु.९,७७,६५०।– बराबरको मालवस्तु बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालयमा बुझाइएको एसपी गगा पन्तले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ । के तपाईंले कहिल्यै प्रेसर कुकुर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य […]

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

error: Content is protected !!