०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

दाङमा कात्तिक १६ देखि विद्यालयहरु खोल्ने

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

सागर थापा
दाङको बबई गाउँपालिकामा आइतबारदेखि विद्यालय खुल्ने भएका छन् । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले असोज २४ गतेदेखि अनिश्चितकालका लागि य बन्द गरेको शिक्षण सिकाई क्रियाकलाप यही १६ गते आइतबारदेखि सञ्चालन हुने शिक्षा शाखाले विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।
स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलप सञ्चालन गर्न गाउँपालिका अन्र्तगत पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई अनुरोध गरेको छ । त्यस्तै बंगलाचुली गाउँपालिकाका विद्यालय पनि कार्तिक १६ गते आइतबारदेखि सञ्चालन हुने भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!