१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

महेन्द्र सिंह                                                          बर्दिया जिल्ल्लमा बाघको आ’क्रम’णबाट फेरि १ जनाको ज्या’न गएको छ।केही दिन अधिको मधुवन बाघ आ’क्रमण सेलाउन नपाउदै आज बर्दिया जिल्लाको गेरुवा गाउपालिकामा बा’घको आ’क्रम’णले एकजनाको मृ’त्यु भएको छ ।
बर्दियामा बा’घको आतंक दिन पर्ती दिन बढदो देखिन्छ ।केही दिन अघि मात्रै पाटे बा’घको आ’क्रम’णबाट नेपाल भारत सिमा क्षेत्रसंग जोडिएको बर्दियाको मधुवन नगरपालिकामा मंगलबार दिउँसो दुई ज’नाको ज्या’न गएको थियोे । आज बा’घको आ’क्रम’ण बाट ६८ लहानु थारुको ज्या’न गएको हो।
गेरूवा गाउपालिका ३ का लहानु थारू आफुले पालेकाे गाेरू जंगलमा लिन जाने क्रममा बा’घकाे आ’क्रम’णमा परि मृ’त्यु भएकाे स्थानियले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!