०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

लमही बनगईमा प्रहरी चौकी स्थापना पछी शान्ति सुरक्षामा उल्लेख्य सुधार

Logo
प्रकाशित सोमबार, कार्तिक १७, २०७७

सागर थापा                                                          दाङ लमही नगरपालिका ७ हस्नापुर बनगइमा सम्राट सिमेण्ट उद्योगको सहयोगमा जिल्ला प्रहरी कार्यालय दाङ एवं ईलाका प्रहरी कार्यालय अमिलिया अन्तरगत रहने गरि ६ कोठाको भवन अस्थायी प्रहरी चौकी स्थापना भएको दुई वर्षमै गाउँ घरमा हुने चोरी चकारी घरेलु झैझगडा लागूऔषध अबैध नदिजन्य उत्खनन होहल्ला लगाएरत सबै खाले नियन्त्रणमा आएको त्यहाँको शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको स्थानीय बासीहरु बताउँछन् प्रहरी चौकीका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक मान बहादुर नेपालीले सिमेण्ट उद्योग भित्र मात्रै नभएर बाहिरको शान्ति सुरक्षा, नदिजन्य चोरी बस्तुकाे अबैध उत्खनन तथा ओसारपसार र लागूऔषधको कारोबारमा पनि धेरै हदसम्म नियन्त्रणमा आएको प्रहरी सहायक निरीक्षक नेपाली बताउँछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!