२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

झापाको हल्दीबारी प्रहरी चौकी नजिक मोटरसाइकल दुर्घटना

Logo
प्रकाशित मंगलबार, कार्तिक १८, २०७७

बिबेक गाहा                                                       झापामा बेलुका हल्दिबारी गाउँपालिकाको वडा नं ४ जलथल वडाबारी प्रहरी चौकी अगाडि मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् पूर्व दिशाबाट सुपर स्सपेलेन्ड र में ५ प १४८ मा स्थानीयकरण राजवंशी र पश्चिमबाट पूर्वतर्फ प्रविण खतिवडा रोहित खतिवडा को पल्सर मोटरसाइकल को ८ प ३९६ एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् निज घाइतेलाई उपचारात्मक एम्बुलेन्समा हालेर विर्तामोडको बीएण्ड सी अस्पतालमा लगि सकिएको र उपचार भइरहेको हल्दीबारी प्रहरी चौकीले जनाएको छ प्रहरी चौकी अगाडि राखिएको हो होल्डिङ्ग बोर्डले दुवैतर्फबाट आवतजावत गर्नलाई विपरीत दिशाबाट आउँदा वा जाँदा सहज तरिकाले देख्न सहज होस् भनी राखिएको भएता पनि पल्सर तीव्रगतिमा रहेकोले दुर्घटना भएको प्रत्यक्षदर्शी बताएका छन् घाइते खतिवडालाई टाउकोमा गम्भीर चोट लागेको छ भने राजवंशीको खुट्टा र हातमा सामान्य चोट लागेको हल्दीबारी प्रहरी चौकीले जनाएको छ भने दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेहरुलाई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]