२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

झापामा लाखौं मुल्य बराबरको लत्ताकपडा अवैध समान पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १९, २०७७

बिबेक गाहा                                                    झापाको मेची नगरपालिका ७ बाट आज अवैध समान बरामद भएको छ भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छल गरी नेपाल तर्फ ल्याउँदै गरेको तन्ना, ढाकाको प्रिन्ट थान, थान कपडा ,टेम्पोको क्लोज, तार ,कुर्थी सेट र विभिन्न मोटर पार्टस् गरी गरिब ७,२१,७००(सात लाख एक्काइस हजार सातसय) मुल्य बराबरको सामान इलाका प्रहरी कार्यालय काँकडभिट्टा बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ आज भने अवैधरुपमा बरामद भएको समान अवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा पठाइ सकिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!