१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

झापाको विभिन्न ठाउँमा सवारी साधनहरुमा तीव्र चेकजाच

Logo
प्रकाशित शुक्रबार, कार्तिक २१, २०७७

(बिबेक गाहा)                                                 झापाको विभिन्न ठाउँमा सवारी साधन तीव्रगतिमा चेकजाँच हुँदै यस्तै पाडाजुगी देखि दक्षिण तर्फ रहेको मंगलबारे गौरादह गौरीगञ्ज सडकखण्डमा आज बिहानैदेखि आवतजावत गर्ने साईकल ,बस, रिक्सा ,अटो, टेम्पो ,कार लगायत हिन डुल गर्ने मानिस लाई समेत चेक जाँच गरी मास्क लगाएर हिँड्न आग्रह गरी आवत जावत गर्ने दिएको छ भने तिहार ,छठ पर्व नजिकैदिदा चेकजाँचमा कडा गरिएको र गौरीगञ्ज गाउँपालिका भारत को सीमा क्षेत्र समेत रहेको र सीमा क्षेत्र बाट विभिन्न विस्पोट का सामान अनि खाद्यान्य भन्सार छल गरेर ल्याइने गरेको पाइएको ले थप कडा गरिएको र कोरोना भाइरस पनि फैलिदै गएको ले पनि थप कडा गरिएको र सवारी चालक सह चालक यात्रु ले माक्स लगाएर हिन डुल गरेको छकि छैन छैन भने सम्झाई बुझाई गरी अहिले छाडिदिने र यति अटेरी गरे जरिमाना समेत तिराउने र सम्झाई बुझाई गरी छाडिने इन्स्पेक्टर राकेश रेग्मी ले बताउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!