१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

दाङ सान्तिनगरका दर्जनौ युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश

Logo
प्रकाशित शुक्रबार, कार्तिक २१, २०७७

(सागर थापा)                                                        दाङ सान्तिनगरको चिराघाटमा एक कार्यक्रमको आयोजना गरि युबाहरु जनमोर्चामा प्रवेश गरेका हुन । पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले नब प्रबेसी सबैलाइ अबिर र पार्टीको सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराउनु भएको हो । रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला अध्यक्ष आचार्यले सामाजमा ब्याप्त बेथितिहरुको अन्त्य गर्दै समाजलाई सकारात्मक रुपान्तरणमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नु पर्ने कुरा बताउनु भयो । पार्टीमा प्रवेश गर्नेहरुमा रमेश अधिकारी, कोमल बुढाथोकी, शिव कुमार देबकोटा , ललिता बि क लगायत दर्जनौं रहनु भएको छ । रमेश अधिकारी को अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल युवक संघ का पुर्ब जिल्ला अध्यक्ष ससिराम बुढाथोकी ,अखिल नेपाल युबक संघ घोराही नगर उपाध्यक्ष सुमन घर्ती सान्तिनगर युबा संजाल का अध्यक्ष कर्णदिप देबकोटा लगायत ले मन्तव्य राख्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!