०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कोहलपुरमा राजासहितको हिन्दु राज्यको माग गर्दै गणतन्त्रबिरुद्ध नारा

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

  1. (महेन्द्र सिंह)                                                        बाँकेको कोहलपुरमा एक समुहले  स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहले शनिवार कोहलपुरमा गणतन्त्रबिरुद्ध नारा लगाएको हो । गणतन्त्र धोका हो भन्दै सडकमा उत्रिएको समुहले संघीयता धर्म निरेपक्षताबिरुद्ध समेत नारावाजी गरेको थियो ।
    २०४७ को संविधान पुर्नवहाली र राजासहितको हिन्दु राज्यको मागसहित आफुहरु सडकमा आएको र्यालीमा सहभागीले बताएका छन् । राष्ट्रवादी अभियानले राजासहितको हिन्दु राज्यका लागि देशव्यापी प्रदर्शन गरिरहेकाले कोहलपुरमा र्याली गरिएको समुहले जनाएको छ ।
    राजासहितको हिन्दु राज्यको माग गर्दै नगरको परिक्रमापछि कोहलपुर चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!