२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरी बल जमुनहा बिओपीले १ लाख १७ हजारको अवैध सामाग्रीहरु पक्राउ

Logo
प्रकाशित आइतबार, कार्तिक २३, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरीको जमुनहा बिओपीले नेपालगन्जको वडा नम्बर १५ बाट अवैध सामाग्री समानहरु पक्राउ गरेको छ। जमुनहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिवन लाल बुढाको कमान्डमा रहेको ७ जनाको टोलीले बिहान ११ बजे नेपालगन्ज १५ स्थित टंक पसेरी गाउँबाट भारतबाट ल्याउदै गरेको अवैध सामाग्री पक्राउ गरेको हो। बाँके सशस्त्र प्रहरीले पक्राउ गरिएको अवैध सामाग्रीमा कसमेटिक्स सामाग्री,मिक्सर, सुर्तीजन्य सामाग्री,पान लगायत हाडवेयरका सामाग्री रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ। पक्राउ गरिएका १ लाख १७ हजार बराबर रुपैयाँ रहेको अवैध सामाग्रीलाई थप आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी सहायक निरिक्षक सन्तोष शर्माले जानकारी दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!