१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

दाङ प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

सागर थापा
दाङ कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १६ बर्ष पछि पक्राउ गरेकाे छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बस्ने ४७ बर्षीय लिलाधर भण्डारीलाई १६ बर्षपछि आईतबार विहान साढे १० बजे पक्राउ गरिएकाे हाे । फरार रहेका भण्डरीलाई घरबाटै पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले बताए । सर्वेच्च अदालतले २०६१ चैत २९ गते कर्तव्य ज्यान मुद्दामा फैसला गरि ५ बर्ष कैद सजाय तोकेकाे थियाे । पक्राउ परेकालाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको डिएसपी खड्काले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

error: Content is protected !!