०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

तरकारी किन्न नगरपालिकाको सरकारी मोटरसाइकल दुरुपयोग

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

(बिबेक गाहा)                                                  झापाको दमक शनिबार नयाँसब्जी बजारमा सरकारी मोटरसाइकल को दुरपयोग भएको भेटिएको छ में १ ब ४८९ भएको सरकारी मोटरसाइकल दुरपयोग गरिरहेको अवस्था मा भेटिएको छ विभिन्न ठाउँमा दुरुपयोग भइरहँदा दमकमा पनि दुरपयोग भएको छ दमक नगरपालिका उपप्रमुख गीत अधिकारी लाई दमक मा सरकारी गाडी मोटरसाइकल दुरपयोग भएको छ यसलाई कसरी रोक थाम गर्नु हुन्छ भन्दा दुरपयोग भएको छैन यति कसैले सरकारी गाडीको दुरुपयोग गर्छ भने हामी कारबाई गर्छौं भनिरहँदा आज भने सरकारी गाडीको दुरपयोग भएको देखेका छौं तर यसरी दुरपयोग गरिरहेको अवस्थामा भेटिएको छ भने दमक नगरपालिका ले छिटो भन्दा छिटो खोजी कार्य गरी दुरपयोग गर्ने कर्मचारी लाई कारबाही गरोस् भन्दछौ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!