१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

प्रहरी र बिप्लब बिच गोली हानाहान सुरक्षाकर्मी व्यापक परिचालन

Logo
प्रकाशित सोमबार, मंसिर ०१, २०७७

(विवेक गाहा)                                                    झापा सङ्खुवासभाको चैनपुर नगरपालिकामा आज प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ प्रहरी गस्तीमा रहेको बेला विप्लवका कार्यकर्ताहरुले गोली प्रहार गरेका थिए आज बिहान करिब ११: बजे प्रहरी टोलि गस्तीमा रहेको बेला विप्लव समूहले गोली प्रहार गरेपछि प्रहरी र विप्लव समुहबीच केही बेर गोली हानाहान भएको डीएसपी नवराज मल्लले बताउनुभएको छ भने प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ खोलेको डीएसपी मल्लले जानकारी गराउनुभएको छ गोली हानाहान बाट भने कुनै क्षति नभएको पनि उहाँले बताउनुभएको छ घटनास्थलमा नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी गरी ६० सुरक्षाकर्मी तैनाथ गरिएको मल्लले बताउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!