२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

गरिखाने गरिब दुखीलाई रातारात उठिबास लगाउँदै मेयर

Logo
प्रकाशित आइतबार, मंसिर ०७, २०७७

(बिदुर एमसी)   दाङ                                              लमही नगरपालिका लमहीकाे बसपार्कबाट उठिबास भएका सुकुम्बासीहरु भन्छन हामीलाई न त गरिखाने ठाउँ दिइयो न त पसल छाप्रा हटाउने समयसीमा । एकाएक लमहीका मेयरसाब आएर भोलिपल्ट १० बजे भित्रमा हटाउन भन्दै नहटाए ट्रक ल्याएर समान झफत गर्ने उर्दी जारी गरे । लमही नगरपालिकाका मेयर कुलबहादुर केसी भन्छन । उनीहरू लमही नगर बिकाशकाे क्षेत्र सडक र बसपार्ककाे जग्गा अतिक्रमण गरेर बसेका हुन । पटकपटक त्यहाँबाट हट्नका लागि जारी गरिएको सूचनाको अवज्ञा गरेकोले हटाउन लागिएको प्रतिक्रिया दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । यसबारे प्रहरीलाई जानकारी नै नदिएर दाहसंस्कार गरिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । यसै […]

काठमाडौं । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी […]

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भैरहवा कारागारको दयनीय अवस्था र अमानवीय व्यवहारको विरोध गर्दै कारागार स्थानान्तरण र जमानतमा छुट्न माग गरेका छन्। उनले आफूविरुद्ध प्रमाण नभएको दाबी गर्दै २ करोड ७४ लाख रुपैयाँको बैंक ग्यारेन्टी राखेर मुद्दाबाट मुक्त हुन अदालतसँग निवेदन दिएका छन्। २६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति […]

error: Content is protected !!