२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

दमक नगरपालिकाको सरकारी गाडीको चरम दुरपयोग हुँदै

Logo
प्रकाशित मंगलबार, मंसिर ०९, २०७७

(विवेक गाहा)                                                              झापा दमकमा सरकारी गाडीको चरम दुरपयोग हुँदै आएको छ। बारम्बार स्थानीय तहलाई सूचना दिइरहँदा पनि मौन रहेको छ । किन यसरी सरकारीको गाडीको दुरपयोग भइरहेको छ भनी सोध्दा उपप्रमुख गीता अधिकारीले हामी कारबाही गर्छौं मात्रै भन्ने तर कारवाही नगर्ने गरेको पाइयोको छ। दमकमा इटहरी देखि पूर्व दमक काकरभिट्टा देखि पश्चिम दमकमा सरकारी गाडी बढी दुरुपयोग भइरहेको छ। सरकारी गाडीको किन दुरपयोग भैरहेकोछ बारम्बर स्थानीय निकायलाई भन्दापनि अटेरी भइरहेको छ दमक नगरपालिकाको यसमा ध्यानाकर्षण जाओस र कारबाही होस्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]