०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

नामले होइन कामले ठुलो हुनुपर्छ नेपालगन्ज वडा प्रहरी प्रमुख :खड्का

Logo
प्रकाशित शुक्रबार, मंसिर १२, २०७७

(सागर थापा)
बाँके । उखानै छ अकबरी सुनलाई कसि लगाउनु पर्दैन रे ! संयाेगले मात्र जुर्छ यी शब्द, मन , विचार , सद्भाव अनि अाचरण मान्छे जस्तोसुकै धनी, सम्पन्न , वा गरिब , अस्हाय अनि शिक्षित वा अशिक्षित किन नहाेस मान्छे काे विचार राम्रो हुनुपर्छ । एउटा नमुनाकाे रुपमा भनाैं।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले नेपाल प्रहरी संगठन भित्र अधिनायकवाद छ भनाई लाई गलत साबित गरिदिनु हुन्छ निरीक्षक खड्काले सायद अाफ्नाे निजि स्वार्थ नभए पनि हाेला उहाँको गुणगान गाउनेहरुकाे कमि छैन। चाहे त्याे नेपाल प्रहरी भित्र वा जनता भित्र सबैको मनमुटु मा बस्न सफल हुनुभएको छ ।
किनकि उहाँको काम , बाेलि बचन अनि निस्वार्थ भावना भएकै कारणले पनि हाेला उहाँका हरेक कुरामा सादा जीवन उच्च विचार
झल्किरहेकाे हुन्छ र एउटा देश प्रेमि भित्र हुनु पर्ने मुख्य गुण पनि यिनै हुन नेपाल प्रहरी लाई अनुराेध मान्छे नामले हाेइना काम ले ठुलो हुन्छ पर्छ त्यसैले अाफ्नाे निजि स्वार्थ सबैले त्याग्नु अावश्यक छ । भन्नु हुन्छ बाँके जिल्ला वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्काले एबिसी संचारको कुराकानीमा बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!