०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

२५ % छुटमा नयाँ व्यवस्थापनको साथमा खुल्यो सगरमाथा डेण्टल

Logo
प्रकाशित शुक्रबार, मंसिर १२, २०७७

(सागर थापा/बिदुर एमसी)
दाङ । दक्ष दन्त चिकित्सक लिएर दाङको घोराही हस्पिटल रोडमा रहेको सगरमाथा डेण्टल क्लिनिक २५% छुटमा नयाँ ब्यबस्थापनको साथमा शुरु भएको छ ।
बिगत १२ वर्षदेखि दाङ घाेराहीकाे हस्पिटल राेडमा साे नाममा सेवामा प्रवेश गरेको सगरमाथा डेण्टल क्लिनिक अब नयाँ व्यवस्थापनका साथमा दक्ष दन्त चिकित्सक दुय मधुसूदन शर्मा र सोफिया रेग्मी लगायतले त्यस क्लिनिकमा सेवा दिइरहेका छन् ।
सो क्लिनिकको संचालक ईश्वरी पौडेलले जानकारी दिएका छ्न। क्लिनिकमा काठमाडौं लगायत अन्य ठाउँमा सेवा प्रदान गरेर दाँत सम्बन्धि अनुभव बटुलेका छन् ।सेवा शुल्कमा २५% छूट गर्ने र बजारको बढ्दो महङ्गो उपचारको जमानामा दाँतका सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्लिनिकको लक्ष्य रहेको संचालक पौडेलले बताए । क्लिनिक पहिलेको स्थानबाट त्यहीँ छेउको माथि घरमा सरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]