२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कपिलवस्तु प्रहरीले अवैध खसी बोका पक्राउ

Logo
प्रकाशित शुक्रबार, मंसिर १२, २०७७

(धनीराम काेरी)
कपिलवस्तु जिल्लाकाे शुद्धोधन गाउपालिका वडा न ं ५ हथिहवादाेहनी स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपाल तर्फ ल्याउदै गरेको ७ वटा खसी बाेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तु बाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउपालिका वडा न ं ५ हथिहवादाेहनी बाट अबैध खसी बरामद गरेर र आवश्यक कारवाहीका लागी सुठौली भन्सार कार्यालय पठाईएको कपिलवस्तु का डि.एस. पी धर्मराज भण्डारी ले जानकारी दिनुभएको छ ।
विश्व मा फैलिएको काेराेना भाइरस नेपाली मा पनि यस काे जाेखिम उच्च रहेको छ । त्यहि कारण भारत र नेपाल काे सिमा नाका खुल्ला रहेकाले नेपाल सरकारले सिमाना बन्द गरेको छ । चाेर बाटाे बाट खसी का तस्करी भइरहेको छ ।
नेपाली र भारत काे सिमाना खुल्ला भएको कारण बाट काेराेना भाइरस नेपाल मा धेरै फैलिन सकिने भएकाले सिमाना बन्द भए पनि चाेर बाटाे बाट मान्छेहरु भारत मा अाउने जाने गरेकाे पाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]