२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मनाे-सामाजिक सहयोग सम्बन्धि दुईदिने तालिम सम्पन्न

Logo
प्रकाशित आइतबार, मंसिर १४, २०७७

(धनीराम काेरी)
कपिलवस्तु। महाराजगन्ज नगरपालिकामा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम नगरपालिका काे सभाहल मा सम्पन्न भएको छ ।
हाम्रो जीवनमा प्रत्यक्ष घाट्ने घटना अपातविपत परेको वेला मा मान्छे अत्तिने कारण बाट अर्को घटना घाट्ने सम्भावना वढी हुन्छ । त्यस्ताे अवस्था अाफुलाई कसरी नियन्त्रण मा राख्ने जस्ता कुराहरु तालिम छलफल भयो थियो ।
मान्छे काे जीवनमा अार्थिक , सामाजिक ,राजनीति धार्मिक समस्या अाएकाे बेला कुन प्रकार काे निर्यण र कस्तो व्यक्ति संग सल्लाह लिदा राम्रो हुन्छ ।
मान्छे ले कुनै पनि काम गरेको खण्डमा नकारात्मक र सकारात्मक दुवै पक्ष हुन्छ । तालिम मा मनाे-सामाजिक समस्या का कारणहरु , यसका असरहरु , समाधान गर्ने उपायहरु, तनाव काे शिर्षक मा छलफल भएको थियो ।
मानिसको जीवन मा समस्या परेको वेला कसरी , के गर्दा राम्रो हुन्छ , कुन निर्णय लिदा ठिक हुन्छ यिनीहरू काे बारेमा छलफल भएको थियो ।
मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम मंसिर १३ गते देखि १४ सम्म चालेको छ । तालिम काे प्रकाश घिमिरे प्रशिक्षण गर्नु भएको छ ।
तालिम UKAid , VSO र international Alert संस्थाहरु काे अार्थिक सहयोग र मधेस मानव अधिकार गृह (महुरी हाेेम ) संस्था काे अायाेजना मा सम्पन्न भएको छ ।
उक्त तालिममा महाराजगन्ज नगरपालिका का नगर उपप्रमुख शुभावती कुर्मी , वडा नं ११ का अध्यक्ष र न्यायिक समिति सदस्य जगदीश तिवारी , वडा नं ६ का वडा अध्यक्ष हेमन्त कुमार चाैधरी , न्यायिक समिति सदस्य राजेन्द्र कुर्मी , न्यायिक समिति का कर्मचारी कृष्ण दास हरिजन , महिला तथा बालबालिका शाखा का विन्द वासिनी चाैधरी , प्रशासन शाखा प्रमुख निरन्जन पाैडेल , इलाका प्रहरी कार्यालय का हाेम बहादुर पुन , रविन्द्र हरिजन , दिपेन्द्र यादव , प्रहरी चाैकी उदयपुर का यज्ञ बहादुर सुनार , भुपाल बहादुर पुन , सूर्य प्रसाद न्याैपाने र अन्य व्यक्तिहरु काे सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!