२३ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

यात्रु तानातान गर्ने १३ चालक र सहचालक पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर १५, २०७७

ABC (क्राईमबिट)
तुलसीपुर। यात्रुहरुलाई जवरजस्ती तानेर गाडीमा बसाल्न खोज्ने १३ जना चालक र सहचालकलाई तुलसीपुरमा पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार नियन्त्रणमा लिइएका चालक र सहचालकलाई थुनामा राखी सम्झाई बुझाई गरी छोडिने डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाको प्रमुखको रुपमा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्यले जिम्मेवारी सम्हाल्नुभएको छ । सात वर्षअघि पाल्पाको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्नुभएका आचार्यले पुनः जिम्मेवारीमा फर्किएसँगै जिल्लाको ट्राफिक सुधारका लागि सरोकारवालासँग सहकार्य सुरु गर्नुभएको छ । आइतबार जिल्लाका पत्रकारहरूसँग एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी प्रमुख आचार्यले पाल्पाको ट्राफिक व्यवस्थापन र […]

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान र पारापिट निर्माणलाई प्रतिष्ठाकै विषय बनाएका थिए भन्ने तथ्य उनको सत्तारोहणपछिको पहिलो क्याबिनेट बैठककै निर्णयबाट स्पष्ट हुन्छ । पोहोर असार अन्तिम साता चौथोपटक प्रधानमन्त्रीको पदभार सम्हालिरहँदा ओलीले ३०० दिनभित्र फ्लडलाइट र पारापिट सहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने निर्णय गरेका थिए । नेपाली युवाहरूमा रहेको […]

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेवि भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई निवासमा बोलाएर छलफल गरेकी छिन्। राजनीतिमा पुनरागमनको घोषणा गरेकी भण्डारीले बालेनसँग राजनीतिक छलफल गरेकी हुन्। भेटमा महानगरपालिकाको बजेट तथा समस्याका विषयमा पनि छलफल भएको  बालेनको सचिवालयले जनाएको छ । ‘उहाँसँग समसामयिक विषयमा छलफल भयो, कतिपय महानगरपालिकासँग सम्बन्धित विषय, कतिपय राजनीतिक सवाल र घटनाक्रममा छलफल भयो,’ मेयर शाहका […]

error: Content is protected !!