११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

दाङमा क्षयरोगका कारण १५ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, मंसिर १८, २०७७

(सागर थापा) दाङ । स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७६÷०७७ मात्रै आठ सय ५७ र क्षयरोग देखिएको थियो भने भने चालु आर्थिक वर्षको पाँच महिनामा एक सय ९८ जनामा क्षयरोग देखिएको क्षय तथा कुष्ठ रोग अधिकृत लक्ष्मण केसीले जानकारी दिनुभयो । वर्सेनी क्षयरोगका विरामी बढ्दै गएको उहाँको भनाई छ ।
समयमै उपचार पाए र नियमित ६ महिना औषधि सेवन गरे रोग निको हुने उहाँ बताउुनुहुन्छ । उहाँका अनुसार जिल्लामा अहिलेसम्म क्षयरोग पुष्टि भएका मध्ये ९२ प्रतिशत निको भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

error: Content is protected !!