११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

वनमा भेटिएको भरुवा बन्दुकले लियो वन रक्षकको ज्यान

Logo
प्रकाशित शुक्रबार, मंसिर १९, २०७७

ABC (क्राईमबिट)
उदयपुर । भरुवा बन्दुक पड्किएर एक वन रक्षकको बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी दुहवी घर भएका ४६ वर्षीय लेखनाथ वाँस्तोला रहेका छन् ।
उक्त कार्यालयबाट गस्ती गर्ने क्रममा सोही नगरपालिकास्थित बुलबुल सामुदायिक बनमा भरुवा बन्दुक सहित मानिसहरु भेटी लखेट्ने क्रममा भरुवा बन्दुक फाली मानिसहरु फरार भएपश्चात बन्दुक नियन्त्रणमा लिई कार्यालयमा ल्याई बास्तोलाले उक्त भरुवा बन्दुक गाडीबाट निकाल्ने क्रममा एक्कासी पड्कदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!