२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

बाँके प्रहरीको सुरक्षा बिशेष अनुशिक्षण तालीम सम्पन्न

Logo
प्रकाशित शनिबार, मंसिर २०, २०७७

(महेन्द्र सिंह) बाँके                                                 जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी हवलदार प्रहरी जवान लक्षित विशेष अनुशिक्षण कार्यक्रम घुम्ती प्रशिक्षण अन्तर्गत १४ गते देखि १९ गते सम्म संचालन भएको ६ कार्य दिन अवधिको “सुरक्षा बिशेष अनुशिक्षण तालीम शनिबार १९ गते जिल्ला प्रहरी कार्यालय परिसरमा बाँके प्रहरी प्रमुख ओम बहादुर रानाको प्रमुख आतिथ्यतामा समापन भएको छ । उक्त तालीममा प्रहरी हवलदार ४ जना र प्रहरी जवान ३१ गरी जम्मा ३५ जना महिला प्रहरी जवान ५ जना प्रशिक्षार्थीहरु सहभागि भई सम्पूर्ण प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालीम सम्पन्न गरेको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । धनगढी उपमहानगरपालिका १३, कैलाली गाउँमा आज साँझ दुई पक्षका युवाहरूबीच झडप भएको छ । विवादले उग्ररुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी […]

दाङ । होलीको रंग पखाल्न तालमा गएका एक जनाको डुबेर मृत्यु भएको छ दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा मंगलबार डुबेर अन्दाजी १५ वर्षी य दिवस बुढा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी रेशम बोहराका अनुसार घोराही–१६ ठोक्रिया बस्ने मगर दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका […]

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र विध्वंशमा संलग्नविरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले […]

error: Content is protected !!