०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

प्रधानमन्त्री केपी ओलीको समर्थनमा युवा संघले दीप प्रज्वलन

Logo
प्रकाशित सोमबार, पुष ०६, २०७७

(सन्दीप योगी)
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आइतबार साँझ दीप प्रज्वलन गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद् विघटन गरेपछि चौतर्फी बिरोध जारी रहँदा केही युवाले समर्थनमा मैनबत्ती बालेका हुन् ।

आफ्नै पार्टीको सरकारलाई काम गर्न नदिई प्रतिपक्षि भन्दा तल गिरेर सरकारलाई सहयोग नगरेपछि ताजा जनादेशको निम्ति संसद् बिघटनको निर्णय स्वागतयोग्य रहेको भन्दै राष्ट्रिय युवा संघका केन्द्रिय नेता विपिन ढकाल र सुजन राईको नेतृत्वमा प्रज्वलन कार्यक्रम गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रम बोल्दै राष्ट्रिय युवा संघका केन्द्रिय सदस्यद्धयले अब भ्रस्ट्रचारीलाई कारवाही हुनु पर्ने ललिता निवास काण्डमा माधव नेपालमाथि छानविन हुनु पर्ने क्यानटनमेन्टमा भएको अनियमिताको छानविन हुनु पर्ने बताएका थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!