११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

अधिनायकवाद विरुद्ध जनताले धेरै पहिला बिजय हासिल गरिसके :आचार्य

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

(सागर थापा) दाङ । राष्ट्रिय जनमोर्चाको गढवामा आयोजित सभालाइ सम्बोधन गर्दै जिल्ला अध्यक्ष गणेश आचार्यले नेपाली जनताले अधिनायकवाद विरुद्ध धेरै पहिले नै बिजय हासिल गरेको हुदा केपि को कदमलाई जनताले खारेज गरिदिने कुरा बताउनु भयो । ओलि सरकारको गलत कार्यसैलिका कारण गणतन्त्र माथी नै प्रस्न उठेको हुदा यो कार्यसैलिको व्यापक भन्डाफोर गर्नुपर्ने कुरा बताउनु भयो । अब यिनी दलाल पुजिबादको प्रतिनिधित्व गर्ने दलहरुबाट देश जोगाउनको लागि राष्ट्रिय जनमोर्चामा संगठित हुनु पर्ने कुरा बताउनु भयो । राष्ट्रिय जनमोर्चा गढवा का अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सल्लाहकार गुणनिधि शर्मा पुर्ब केन्द्रिय कोषाध्यक्ष ओमबहादुर के सि लगायतले मन्तव्य राख्नु भएको थियोे । पालिका सदस्य खुमानन्द पोख्रेल को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिब तुकमान कुवरले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!