२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

जोशिद्धारा दाङ उवासंघको अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेद्वारी दर्ता

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

(सागर थापा)
दाङ । दाङ उद्योग वाणिज्य संघको चुनावी माहोल बढ्न थालेको छ । पुस २० गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागि उमेद्धारीको फर्म वितरण सुरु भएको छ । संघका वर्तमान उपाध्यक्ष बसन्त जोशिले अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

नेपाली कांग्रेस निकट ब्यबसायी जोशीले अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको हो । संघको कार्य समिति सदस्य भएर काम गरि सक्नुभएका जोशिले अध्यक्षका लागी उम्मेद्वारी दर्ता गराएको संघको निर्वाचन समितिले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]